aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

डा स्वर्णिम वाग्लेको मतान्तर फराकीलो हुँदै गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
डा स्वर्णिम वाग्लेको मतान्तर फराकीलो हुँदै गयो

तनहुँ । तनहुँ-निर्वाचन क्षेत्र १ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेको मतान्तर फराकीलो हुँदै गएको छ । उनका निकट्तम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा १० हजार मतले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा वाग्लेले २४ हजार ४ सय ६ मत ल्याउँदा नेपाली कांग्रेस भट्टराईले १४ हजार १ सय ८२  मत ल्याएका छन् । नेकपा (एमाले) सर्वेन्द्र खनाल ७ हजार २६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस