aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

हुम्लामा भूकम्प, थप विवरण आउन बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
हुम्लामा भूकम्प, थप विवरण आउन बाँकी

काठमाडौं । हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

भूकम्पबाट भएको क्षतिको केही विवरण आउन सकेकाे छैन।

 

गत भदाै ५ मा सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडकोको भूकम्प गएकोथियो।

प्रतिक्रिया दिनुहोस