
काठमाडौं । दुई करोड बार्गेनिङ गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको भएको छ । सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्कासन गरिएको जानकारी सदनलाई जानकारी गराएपछि श्रेष्ठको ससद पद रिक्त रहेको हो ।
आफ्नो पार्टीको कोर टिमले लगाएको भन्दै श्रेष्ठले मेडिकल व्यापारी दुर्गा प्रसाईसँग दुई करोडौं रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारवाही गरेको थियो।
प्रतिक्रिया दिनुहोस