
काठमाडौं । जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी भएका हुन । उनले २८ हजार ४ सय १५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३ सय ३४ मत ल्याएका छन् । नेकपा एमालेका पुरुषोतम पौडेलले १० हजार २ सय १६ मत ल्याए र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६ सय ८१ मत मात्र ल्याए ।
प्रतिक्रिया दिनुहोस