
काठमाडौं । आज मात्र सासदको पद तथा गोपनियाताको सपथ लिएका अर्थ विज्ञ डा स्वर्णिम वाग्ले ससदिय समितिको अर्थ समितिमा परेका छन् । शुक्रबार मात्र गठन भएको उक्त समितिमा संसद भवनमा चर्चाका रुपमा आइरहने ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही पनि अर्थ समितिमा नै परेका छन् । त्यस्तै नेपालका एक मात्र अर्बपति विनोद कुमार चौधरी पनि अर्थ समितिमा नै परेका छन् ।
उक्त समितिमा अन्जनी श्रेष्ठ, अम्मर बहादुर रायमाझी, गंगा कार्की, छिरिङ डम्डुल लामा, (भोटे), जुली कुमारी महतो (महासेठ), दिपक खड्का, दीपक बोहरा, नारायण प्रसाद आचार्य, नारायणी शर्मा, पदम गिरी, पूर्ण वहादुर तामाङ्ग, भगवती चौधरी, मुक्ता कुमारी यादव, मेटमणि चौधरी, रण कुमारी बलम्पाकी मगर, रामनाथ अधिकारी यहि समितिमा परेका छन् । त्यस्तै, विराज भक्त श्रेष्ठ, विरेन्द्र प्रसाद महतो, विष्णु प्रसाद पौडेल, सन्तोष चालिसे, सूर्य बहादुर थापा क्षेत्री र ज्ञानेन्द्र बहादुर कार्की परेका छन् ।
प्रतिक्रिया दिनुहोस