aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

हुम्लाको लाली केन्द्रविन्दु भएर भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ बैशाख २०८०
हुम्लाको लाली केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । हुम्लाको लाली केन्द्रविन्दु भएर भूकम्पको धक्का  गएको छ । कर्णालीको हुम्लामा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ः३५ बजे  हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन भएको छ। केहि दिन यता कर्णालीलाई केन्द्रविन्दु भएर जिल्लामा लगातार भूकम्प गइरहेको छ।  

प्रतिक्रिया दिनुहोस