
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई बुधबार नै बुटवलबाट पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ ।
उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगेको आरोप लागेको छ ।
काठमाडौं जिल्ला अदालतले उनीसहित उनका बुवा टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस