aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

एजेन्सी । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । आक्रमणकारीहरूले २४ शाहेद –१३६–१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।  
 

प्रतिक्रिया दिनुहोस