aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

रास्वपाका सभापति रविले पनि नक्कली शरणार्थी छानविनका बारेमा मुख खोले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
रास्वपाका सभापति रविले पनि नक्कली शरणार्थी छानविनका बारेमा मुख खोले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थीका बारेमा आफ्नो धारणा बाहिर ल्याएको छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सभापति लामिछानेले सरकारले चालेको कदम सकारात्मक रहेको बताएका छन् ।

उनले अझ अघि थपे यो प्रकरण कसरी टुंगिन्छ भन्ने अझै हेर्न बाँकी छ ।  ‘जति तान्दा पुग्छ, त्यति मात्रै जाने हो कि ।’ नक्कली शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ नपरेकामा उनले शंका रहेको भन्दै संका व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस