aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

डिभी परेको कसरी थाहा पाउने ? यसरी हेर्नुहोस् सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
डिभी परेको कसरी थाहा पाउने ? यसरी हेर्नुहोस् सूचना

काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको नतिजा सार्वजनिक भएको छ। सन् २०२४ को इडीभी नतिजा सार्वजनिक भएको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी शाखाले जनाएको छ।

शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ।

कसरी हेर्ने नतिजा ?
डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सम्बन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्ने शाखाले जनाएको छ। गत अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन्।

नतिजा थाहा पाउनका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस