
काठमाडौं ।ढाका श्रेष्ठको ससद पदका लागि सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पदमा विन्दवासिनी कसांकारलाई स्थापित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ढाकाकुमार श्रेष्ठ भ्रष्टाचार काण्डमा परेपछि सर्वोच्च गएका थिए ।
ढाकाको रिटमाथि सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलालले यसबारे १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथसाथै कंसाकारसम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
‘
प्रतिक्रिया दिनुहोस