aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । संवैधानिक परिषदले हाल कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कामू प्रधानन्यायाधिश कार्कीलाई नियुक्ति सिफारिस गरेको हो । 

अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् । चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । 

प्रतिक्रिया दिनुहोस