aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

दीपक मनाङे फेरि मन्त्री हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ बैशाख २०८०
दीपक मनाङे फेरि मन्त्री हुने

कास्की । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री हुने भएका छन । उनी छोटो अवधिमा तीन पटक त मन्त्री भइसकेका छन । सर्वोच्च अदालतले २३ फागुन २०७७ मा एमाले र माओवादी ब्यूँताइदिएपछि बाम्बार मन्त्री बनेका छन । 

मनाङेकै जगमा २०७८ जेठ १९ गते कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकार बन्यो र तेस्रो पटक खेलकुदमन्त्री भए । अघिल्लो पटक एमालेको समर्थनमा चुनाव जितेका मनाङे मंसिरको चुनावमा निर्विरोध निर्वाचित निर्वाचित भए । 

प्रतिक्रिया दिनुहोस