aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्राधिकरणमा सरकारी जागिरको अवसर, २१ दिनभित्र आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ बैशाख २०८०
प्राधिकरणमा सरकारी जागिरको अवसर, २१ दिनभित्र आवेदन दिन सकिने

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले जागिर खान चाहनेहरुको लागि अवसर खुलाएको छ । प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

११ औँ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ । २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस