काठमाडौं । पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
अमेरिका पठाइदिने भन्दै रामेछापका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको उनी विरुद्ध आरोप रहेको छ । सोहि आरोपमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
प्रतिक्रिया दिनुहोस