aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाँडफाँड

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” बाँडफाँड गरिएको छ । उक्त फण्ड यहि बैशाख ६ गतेदेखि वैशाख २० गतेसम्म निष्काशन गरिएको थियो । 

कुल ७५ करोड आवेदन रकम प्राप्त भएकोमा आज बाँडफाँड प्रकृया पुरा भएको छ ।  यो योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस