aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

काठमाडौं । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रतिनिधिसभामा पेश गर्ने भएको छ। प्रधानमन्त्री कार्यलयका अनुसार आर्थिक वर्ष २०८०र०८१ का लागि तयार गरिएको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा पढेर सुनाउने भएका हुन। नीति तथा कार्यक्रममा आधारित भएर सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था छ।  

प्रतिक्रिया दिनुहोस