काठमाडौं । डाँडाको टुप्पोमा भ्यूटावर ‘ कस्तो बेबकुफ’ भनेपछि अर्थमन्त्री डा प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ ।
शनिबार अर्थ समितिको सांसद श्रेष्ठले बोल्ने ‘डाँडाको टुप्पोमा भ्यूटावर ‘ कस्तो बेबकुफ’ भनेपछि मन्त्री महतले पुराना कुरा नदोहोर्याउन, अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न भनेपछि अर्थमन्त्रीलाई हतार नगर्न र पूर्णरुपमा तयारी गरेर आउन भनेका थिए ।
सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरूमा आत्मनिर्भर बन्नुपर्ने बताए । मन्त्री महतले आफूले यस्ता विषयहरू बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए ।
प्रतिक्रिया दिनुहोस