
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी त्याग सम्बन्धी निस्सा आफ्नो कार्यालयसँग सम्बन्धित नभएको जनाएको छ । उनको राहदानी त्यगका सम्बन्धमा सिन्धुलीका युवराज पौडेल सफलले मागेको सूचनाको सम्बन्धमा सर्वोच्च अदालतलाई दिएको जवाफमा यस्तो जानकारी गराइएको हो ।
विस्तृत विवरण यस्तो छ :
प्रतिक्रिया दिनुहोस