aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एमाले सांसदले के बोले त्यस्तो जुन रेकर्डबाट हटाउन निर्देशन दिइयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
एमाले सांसदले के बोले त्यस्तो जुन रेकर्डबाट हटाउन निर्देशन दिइयो ?

काठमाडौं । आइतबार प्रतिनिधिसभामा नेकपा एमालेलेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै रेकर्डबाट हटाउन निर्देशनसंसद्को रेकर्डबाट हटाइएको छ। उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएको सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले बताइन्।

उनले प्रतिनिधिसभामा भनेका थिए,  महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री मेरो जिल्लाको हुनुहुन्छ बद्रि पाण्डे तपाईंहरूलाई अलिकता पनि संकोच लागेनरु सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्तलाई छाड्ने, । ’ उनले ७ वटा मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस