aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन वाग्लेको सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ जेठ २०८०
नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन वाग्लेको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले विश्वासिलो बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन सुझाव दिएका हुन् । 

वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिए । बैठकमा आर्थिक वर्ष २०८०र८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस