aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

धितोपत्र बोर्डमा जागिर खानका लागि कस–कसले निकाले नाम ? (विस्तृतमा)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ जेठ २०८०
धितोपत्र बोर्डमा जागिर खानका लागि कस–कसले निकाले नाम ? (विस्तृतमा)

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेका पदहरुमा दरखास्त दिएका उम्मेदवारहरुको नामावली प्रकाशित भएको छ । बोर्डले गरेको दरखास्त आह्वानअनुसार लिखित र अन्तरवार्तामा सफल उम्मेदवारलाई नियुक्तिका लागि बोलाइएको हो । 

बोर्डले विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाको चरण पूरा गरेपछि सफल उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको छ । 

सफल उम्मेदवारले बोर्डको जनशक्ति शाखामा सम्पर्क गर्नुपर्ने आज प्रकाशित सूचनामा उल्लेख छ । 

हेर्नुहोस् सूचना यस्तो छ 

प्रतिक्रिया दिनुहोस