aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै  । अर्थमन्त्रीले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।  १ खर्ब ७० करोड विदेशी ऋण आउने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस