aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पुँजीगत खर्च ६७ प्रतिशत मात्र हुने अनुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
पुँजीगत खर्च ६७ प्रतिशत मात्र हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत मात्र हुने अनुमान गरिएको छ । सोमबार प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले चालू आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्ने क्रममा चालू आवको संक्षिप्त विवरण राखेका थिए ।  


 

प्रतिक्रिया दिनुहोस