
काठमाडौं । आगामी वर्षको बजेट कार्यान्वयन कार्ययोजना असार मशान्तभित्र नै तयार पारी कार्यान्वयनमा लगिने र्भएको छ । सोमबार प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले चालू आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा चालू आवको संक्षिप्त विवरण राखेका थिए ।
प्रतिक्रिया दिनुहोस