
काठमाडौं । नौं महिनासम्म ठेक्का नगाले आयोजना नै रद्द हुने भएको हो । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएो हो ।
राष्ट्रिय योजनाका आयोजनाबाहेक अन्य आयोजनाहरुको समय तीन वर्षको हुने भएको छ । यसमा नौं महिनासम्म ठेक्का लागेको काम नभए सो आयोजना रद्द हुने भएको छ ।
अर्थतन्त्रलाई गतिशिल बनाइने, गुणस्तरिय र सामाजिक विकास गरिने, लगानीमैत्री वातावरण बनाई निजी क्षेत्रको मनोबल उच्च राख्ने र संघीयताको सवलिकरण र सुशासन कायम गरिने कुराराई प्राथमिकता राखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस