aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

२० वटा सार्वजनिक संस्थान खारेज गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
२० वटा सार्वजनिक संस्थान खारेज गरिने

काठमाडौं । उस्तै प्रकृतिका २० वटा सार्वजनिक संस्थान खारेज गरिने भएको छ । उस्तै प्रकृतिमा रहेका संस्थानहरुलाई गाभ्ने भएको हो । मंसिर महिनासम्म मन्त्रालयहरुले त्यस्ता संस्था खारेज गरी सक्नु पर्नेछ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस