aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रोत्साहन र अतिरिक्त भत्ता सबै खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
प्रोत्साहन र अतिरिक्त भत्ता सबै खारेज

काठमाडौं । प्रोत्साहन र अतिरिक्त भत्ता सबै खारेज हुने भएको छ । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने, ‘स्रोतमा परेको चापलाई मध्यनजर गरि आगामी आर्थिक वर्षको लागि प्रोत्साहन र अतिरिक्त भत्ता सबै खारेज गरिनेछ ।’ 

 
 

प्रतिक्रिया दिनुहोस