aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कर्मचारीलाई गाडीको सट्टा पैसा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
कर्मचारीलाई गाडीको सट्टा पैसा दिने

काठमाडौं । सरकारी कर्मचारीहरुलाई सवारी साधन गरिद गर्ने क्रममा ठूलो आर्थिक व्यय थपिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई सवारी साधनका लागि गाडीको सट्टा नगद नै उपलब्ध गराएका छन् ।

उनले तेलको कुपन बेचेर अनियमितता गर्ने कर्मचारीहरुलाई निरुत्साहित गर्न कुपनको सट्टा पनि नगद नै दिने घोषणा गरेका हुन  सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१÷८१ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस