aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अर्थमन्त्रीको घोषणाः असारमा रकमान्तर गर्दैनौँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
अर्थमन्त्रीको घोषणाः असारमा रकमान्तर गर्दैनौँ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षदेखि आगामी आर्थिक वर्षदेखि असारमा हुने रकमान्तरण नगर्ने घोषणा गरेका छन् । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको घोषणा गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस