aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जग्गाको कित्ताकाट फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिने बताए । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस