aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पशुपन्छीको महामारी नियन्त्रण गर्न भ्याक्सिन उत्पादन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
पशुपन्छीको महामारी नियन्त्रण गर्न भ्याक्सिन उत्पादन गरिने

काठमाडौं । नेपाल सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब छ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस