aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड बजेट

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो । 

प्रतिक्रिया दिनुहोस