aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

उद्योग मन्त्रालयका लागि ९ अर्ब ४६ अर्ब बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
उद्योग मन्त्रालयका लागि ९ अर्ब ४६ अर्ब बजेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो । 

प्रतिक्रिया दिनुहोस