aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बढेन वृद्धभत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
बढेन वृद्धभत्ता

काठमाडौं । आगामी आर्थिक वर्षमा वृद्धिभत्ता नबढ्ने भएको छ । वर्षको सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो । अर्थमन्त्री महतले जेष्ठ नागरिकलार्य प्रदान गर्दै आएको मसिक चार हजार रुपैयाँ भत्तालाई निरन्तरता दिएको जनाए । 
 

प्रतिक्रिया दिनुहोस