aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सांसद विकास कोष फेरि ब्यूतियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
सांसद विकास कोष फेरि ब्यूतियो

काठमाडौं । सरकारले सांसद विकास कोषलाई पुन व्यूँताएको छ । सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस