
काठमाडौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखिएको छ । अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । त्यस्तै, नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ६.५ प्रतिशत मुद्रा स्फ्रिति राख्ने नीति बनाउने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस