aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रास्वपा सांसद सोविताले सुटुक्क गरिन् विवाह, आफ्नै पार्टीलाई दिइनन् जानकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ जेठ २०८०
रास्वपा सांसद सोविताले सुटुक्क गरिन् विवाह, आफ्नै पार्टीलाई दिइनन् जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग विवाह गरेकी छिन् । गएको मंसिर ४ गते भएको आम निर्वाचनमा काठमाडौंको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी गौतमले आफ्नो विवाह सुटुक्क गरेकी हुन् ।

उनी विवाह गर्नासाथ जापान भ्रमणमा गएकोसमेत बताइएको छ ।

सांसद गौतमले विवाहमा पार्टीका पदाधिकारी तथा सांसदलाई पनि निम्तो नगरेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस