
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले विभिन्न १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले नेकपा (एकिकृत समाजवादी) परित्याग गरेका मुकुन्द न्यौपाने र चुडामणि जंगली लगायतका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
यी हुन् आज थपिएका केन्द्रीय सदस्यहरु
मुकुन्द न्यौपाने
प्रेमबहादुर सिंह
भागवत विश्वासी
चुडामणि जंगली
हेमराज राई
ठम्बर विष्ट
उमाशंकर अरगरिया
अजय गुप्ता
एकवाल मिया
गणेश खनाल
प्रेम तामाङ
यमबहादुर परियार
सुरेन्द्र मानन्धर
प्रतिक्रिया दिनुहोस