aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यस क्षेत्रका तीन पुल यसै महिना सञ्चालनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
यस क्षेत्रका तीन पुल यसै महिना सञ्चालनमा आउने

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुलहरु यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् ।

सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ ।   

प्रतिक्रिया दिनुहोस