aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काममा व्यस्त रहेका यी महिला कैंदीबन्दी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
काममा व्यस्त रहेका यी महिला कैंदीबन्दी

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै ।  कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस