aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बढ्यो अण्डाको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
बढ्यो अण्डाको मूल्य

चितवन । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ ।  व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।

 २२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पुर्‍याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ । यो समाचार अजाको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस