aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कच्चा तेलको मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
कच्चा तेलको मूल्य बढ्यो

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य बढेको छ । जसको मूल्य आइतबार प्रतिब्यारेल ७६.१३ डलर थियो । आइतबार प्रतिब्यारेल ७६.७६ डलर पुगेको छ । त्यस्तै, अघिल्लो दिन डब्ल्यूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ७१.७४ डलर थियो ।  जुन आज ७२.४७ डलर प्रति ब्यारेल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस