aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतिय प्रधानमन्त्रीलाई नेपाल आउन निम्ता दिएको छुः प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
भारतिय प्रधानमन्त्रीलाई नेपाल आउन निम्ता दिएको छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउन निम्ता दिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो जनाएका हुन् । 

उनले भने, ‘भारतिय प्रधानमन्त्रीलाई निम्ता दिएर आएको छु । उहाँ नेपाल आउनु हुन्छ ।’ त्यस्तै उनले नेपाल भारतबीचको सिमा विवादबारे समेत छलफल भएको जिकिर गरे । 
 

प्रतिक्रिया दिनुहोस