aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

संसदमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
संसदमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी

काठमाडौं । सोमबार बिहान ११ बजेदेखि जारी प्रतिनिधिसभाको बैठकमा पुनः जुहारी चलिरहेको छ । संसदहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदै गर्दा प्रथिपक्षले विरोध जनाएका हुन् । नागरिकता विद्येयकको विषयमा प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएपछि प्रतिपक्षले विरोध जनाएका हुन् ।

केही समयअघि प्रधानमन्त्री भैसी चढेर आएको शब्द रेकर्डबाट हटाइयोस् भन्ने शब्दलाई लिएर संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद उत्पन्न भएको थियो । सो विवाद रेकर्डबाट हटाईएपछि साम्य भएको थियो । 

प्रतिक्रिया दिनुहोस