aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

कमलबजारमा बम विस्फाेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
कमलबजारमा बम विस्फाेट

काठमाडाैं । अछामको कमलबजार नगरपालिकामा प्रेसर कुकुर बम विस्फाेट भएको छ ।

गएराति पौने १ बजे नगरपालिका कार्यालयमा अज्ञात समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी स्रोतले जनाएको छ

नेत्रविक्रम चन्द विप्लव समूहले बम विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपी बम कसले विष्फोट गराएको हो भन्ने खुलेको छैन । विप्लव समूहले पनि अहिलेसम्म जिम्मेवारी लिएको छैन ।  विष्फोटबाट ठूलो क्षति भने नभएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस