aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ जेठ २०८०
मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौं । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रमुख मिश्रले १८९ बुँदाको नीति तथा कार्यक्र्रम प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस