aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
यसरी मनाइयो संविधान दिवस  (फोटो फिचर)

काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा शक्रबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस  मनाइएको छ ।

संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई सहभागी थिए ।

फाेटाे क्रेडिटः रासस

प्रतिक्रिया दिनुहोस