
काठमाडौं । २०२३ मा सबैभन्दा नवीन(innovative) कम्पनीहरु सार्वजनिक भएका छन् । विश्व तथ्यांकका अनुसार विश्वमा एक नम्बरमा नविन कम्पनीका रुपमा एप्पल रहेको छ । त्यस्तै दोस्रो नम्बरमा टेस्ला रहेको छ । तेस्रो नम्बरमा अमेजन रहेको छ । त्यस्तै, चौथो नम्बरमा अल्फाबेट, पाँचौ नम्बरमा माइक्रोसफ्ट, छैटौं मोडर्ना, सातौं नम्बरमा सामसुंग,आठ नम्बरमा हुवाइ, नवौं नम्बरमा बिवाइडी र दशौं नम्बरमा साइमन्स रहेकोे छ ।
त्यस्तै, फाइजर, जोनसोन एण्ड जोनसोन, स्पेक्स,एनभिडिया, इएक्सइएक्सओएन मोबाइल, मेटा, नाइक, आइबिएम, थ्रिएम, टाटा ग्रुप, रोचे, ओर्याकल, बीआइओएन टेक रहेका छन् । त्यस्तै, सेल, स्नेडर इलेक्ट्रोनिक्स, पी एण्ड जी, नेस्ले, जेनेरल इलेक्ट्रोनिक्स, शाओमी, हनीवेल, सोनी इलेक्ट्रोनिक्स, क्याकडोनल्स, डेल, स्ट्राइप, मरसिडिज बेन्च, लिनोभो, बिएमडब्लू र पचासौं नम्बरमा यनिलिभर कम्पनी रहेको छ ।
प्रतिक्रिया दिनुहोस