aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पूर्व बैंकर अनिल केसरी शाह रास्वपा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असार २०८०
पूर्व बैंकर अनिल केसरी शाह रास्वपा प्रवेश

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । रास्वपाको पहिलो बार्षिकोत्सवको दिन शाह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सहित पार्टी प्रवेश गरिएको छ । रास्वपाका सभापति रवि लामिछानेले शाहलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् । रवि लामिछानेका नेतृत्वमा गत असार ७ गते रास्वपा स्थापना भएको थियो ।  

प्रतिक्रिया दिनुहोस